Kathmandu Press

'म अनागरिक हुँ, मसँग कुनै प्रश्नकाे जवाफ छैन'

सर्वोच्चले सांसद पद खारेज भएको फैसला सुनाउँदा लामिछानेले गृह मन्त्रालयमै थिए ।
'म अनागरिक हुँ, मसँग कुनै प्रश्नकाे जवाफ छैन'

काठमाडाैं, माघ १३ :  सर्वोच्च अदालतको फैसलापछि  गृह मन्त्रालयबाट बाहिरिँदै रवि लामिछानेले सर्वाेच्चकाे फैसलालाई स्वागत गर्ने बताएका छन् । 

सर्वोच्चले सांसद पद खारेज भएको फैसला सुनाउँदा लामिछानेले गृह मन्त्रालयमै थिए । मन्त्रालयबाट बाहिरिने क्रममा उनले भनेका छन्, अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।’

अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘म अनागरिक छु । कुनै प्रश्नको जवाफ मसँग छैन ।’

प्रकाशित मिति: १९:२२ बजे, शुक्रबार, माघ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्