Kathmandu Press

माओवादी केन्द्रको स्थायी समिति बैठक आज 

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रले जनाएको हो ।
माओवादी केन्द्रको स्थायी समिति बैठक आज 

काठमाडौं, माघ १२ : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रले जनाएको हो ।

बैठक समसामयिक राजनीतिक विषयमा केन्द्रित हुने बताइएको छ । 

प्रकाशित मिति: ०८:२४ बजे, बिहीबार, माघ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्