Kathmandu Press

बालिका बलात्कारकाे अभियाेग लागेका पाण्डे दाेषी ठहर 

बालिका बलात्कारकाे अभियाेग लागेका पाण्डे दाेषी ठहर 
Hardik ivfHardik ivf

काठमाडाैं, माघ १० : सौन्दर्य प्रतियोगिताको नाममा बालिकामाथि बलात्कार गरेको अभियाेग लागेका मनोज पाण्डे दोषी ठहरीएका छन। न्ययााधीश दीपक ढकालको इजलासले बाल यौन दुरूपयोग मुद्दामा पाण्डेलाई दोषी ठहर गरेको हो । 

सामाजिक सञ्जालमार्फत एक युवतीले ६ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा पाण्डेले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो ।

पाण्डे दाेषी ठहरीए पनि उनकाे सजाय भने निर्धारण गरिएकाे छैन।

प्रकाशित मिति: १८:४० बजे, मंगलबार, माघ १०, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्