मुगुलगायत हिमाली जिल्लामा वर्षासँगै हिमपात (तस्बिरहरू)
वर्षात तथा हिमपातले अत्यधिक चिसो बढेपछि मुगुको जनजीवन प्रभावित बनेको छ।
काठमाडाैं, माघ १० : मुगुलगायतका हिमाली जिल्लाहरुमा वर्षासँगै हिमपात भएको छ।
वर्षात तथा हिमपातले अत्यधिक चिसो बढेपछि मुगुको जनजीवन प्रभावित बनेको छ।
हिउँ पर्दा स्थानीय कृषक भने खुशी भएका छन्। यो वर्ष ढिलै भएपनि हिउँ परेपछि अन्नबाली र फलफूल उत्पादन राम्रो हुने कृषकहरुको विश्वास छ।
आसपासका बस्तीबाट सरकारी कामकाजका लागि मुगु आउने सर्वसाधारणलाई चिसोले कामकाजमा कष्ट भएको छ।




















प्रकाशित मिति: १४:१८ बजे, मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











