Kathmandu Press

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली 

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली 
फाइल तस्बिर

काठमाडौं, माघ १० : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । 

आइतबार बिहान ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। 

राष्ट्रपति निर्वाचन, प्रदेश सरकार बिस्तार लगायतका समसामयिक राजनीतिक विषयमा छलफल गर्न अध्यक्ष ओली बालुवाटार पुगेको बताइएको छ ।

प्रकाशित मिति: ११:२६ बजे, मंगलबार, माघ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्