Kathmandu Press

प्रतिनिधि सभाको बैठक बस्दै 

सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको हेरफेर गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
प्रतिनिधि सभाको बैठक बस्दै 

काठमाडौं, माघ १० : प्रतिनिधि सभाको बैठक बस्दैछ।आज दिउँसो १ बजे  बस्ने बैठककम लागि २ वटा सम्भावित कार्यसूची तय गरिएको छ। 

सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको हेरफेर गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यस्तै सभामुख देवराज घिमिरे र उसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना दिने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ। 

प्रकाशित मिति: ०७:५५ बजे, मंगलबार, माघ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्