Kathmandu Press

कांग्रेसको प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा भूपेन्द्र राई 

कांग्रेसको प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा भूपेन्द्र राई 

विराटनगर, माघ ९ : प्रदेश नं १ नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा भूपेन्द्र राई  नियुक्त भएका छन् । 
    
नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा (१) मा व्यवस्था भएअनुसार संसदीय दलको प्रमुख सचेतकमा राई नियुक्त भएको नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए। 

प्रकाशित मिति: १६:२७ बजे, सोमबार, माघ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्