रास्वपाबाट अलग भइन् उपसभामुख इन्दिरा रानामगर

काठमाडौं, माघ ९ : उपसभामुख इन्दिरा रानामगर राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएकी छन् ।
सोमबार बिहान विज्ञप्ति जारी गर्दै रानाले पार्टीको सम्पूर्ण राजनीतिक तथा सांगठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराएकी हुन् । उनले उपसभामुख पदको भूमिकार्लाइ स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउनका लागि पार्टीको जिम्मेवारीबाट अलग भएको जानकारी गराएकी हुन् ।
राना सत्ता गठबन्धनका तर्फबाट उपसभामुख निर्वाचित भएकी थिइन् ।
प्रकाशित मिति: १०:३४ बजे, सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1765194974.jpg)





-1765194974.jpg)


