Kathmandu Press

प्रधानमन्त्री प्रचण्ड र सभामुखबीच भेटवार्ता  

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र सभामुखबीच भेटवार्ता  

काठमाडौं, माघ ९ : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रम र आगामी दिनमा सञ्चालन हुने प्रतिनिधि सभाको बैठकहरुका बिषयमा छलफल भएको बुझिएको छ ।

घिमिरे हालसालै मात्र प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित भएका थिए । 

प्रकाशित मिति: ०८:३६ बजे, सोमबार, माघ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्