Kathmandu Press

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक

आज बिहान ९ः ३० बजे निवास धुम्बाराहीमा बस्ने गरी सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको बताईएको छ । 
समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं, माघ ९ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। 

आज बिहान ९ः ३० बजे निवास धुम्बाराहीमा बस्ने गरी सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको बताईएको छ । 

कांग्रेसले नेविसंघ लगायत भ्रातृ संस्थालाई पूर्णता दिने गृहकार्य थालेको छ । यस्तै सभापति देउवाले अब बस्ने केन्द्रीय समिति बैठक तयारीलगायत विषयमा पनि कुराकानी तयारी छ । 

माघ १५ गते कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ। उक्त बैठकमा चुनावी समीक्षालगायत विभिन्न विषयमा छलफल हुनेछ।

प्रकाशित मिति: ०८:२५ बजे, सोमबार, माघ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्