Kathmandu Press

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त

प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालतका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले आज (शनिबार) बरालललाई पद तथा गोपनीयताको शपथ गराए।
गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त

पोखरा, माघ ७ : गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता श्रीकान्त बराल नियुक्त भएका छन्।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालतका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले आज (शनिबार) बरालललाई पद तथा गोपनीयताको शपथ गराए।

यसअघिका मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाले सरकार परिवर्तनसँगै राजीनामा दिएपछि रिक्त पदमा बराललाई नियुक्त गरिएको हो।   

प्रकाशित मिति: १६:१५ बजे, शनिबार, माघ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्