Kathmandu Press

सभामुख घिमिरेद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथग्रहण पश्चात् उनी स्मारकस्थलमा गएका थिए। 
सभामुख घिमिरेद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण

काठमाडाैं, माघ ६ : नवनिर्वाचित सभामुख देवराज घिमिरेले लैनचौरस्थित सिहद स्मृति स्मारक गई सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथग्रहणपछि उनी स्मारकस्थलमा गएका थिए। 

सभामुख घिमिरेले शहीदको सम्झनामा बनाइएको स्मारकमा माल्यार्पण  गर्नाका साथै एक मिनेट मौनधारणसमेत गरेका थिए। 

प्रकाशित मिति: १३:३० बजे, शुक्रबार, माघ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्