Kathmandu Press

सभामुख देवराज घिमिरेले लिए सपथ (तस्बिरहरु)

शुक्रबार शीतलनिवासमा आयोजित समारोहकाबीच सभामुख घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराएकी हुन् । 
सभामुख देवराज घिमिरेले लिए सपथ (तस्बिरहरु)

काठमाडौं, माघ ६ : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सपथ लिएका छन् । 

शुक्रबार शीतलनिवासमा आयोजित समारोहकाबीच सभामुख घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराएकी हुन् । 

sabhamukh sapath1674195757.jpg

सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलगायतका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति थियो ।

नेकपा एमालेका घिमिरे बिहीबार सभामुख चयन भएका थिए । सपथ अघि उनले पार्टी सदस्यता त्यागेको घोषणा गरेका छन् ।

devraj sapath1674195811.jpg

devraj ghimire sapath1674195769.jpg

प्रकाशित मिति: १२:०२ बजे, शुक्रबार, माघ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्