Kathmandu Press

एमाले अध्यक्ष ओली र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

काठमाडाैं, माघ ४ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भेट गरेका छन् ।

ओली निवास बालकोटमा भएको भेटमा द्धिपक्षीय हितका विषयमा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ ।

गत महिना मात्र नेपाल आएका उनले सरकारका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्दै आएका छन् ।

प्रकाशित मिति: १९:१७ बजे, बुधबार, माघ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्