Kathmandu Press

उखुको मूल्य प्रतिक्वीन्टल ५४० रुपैयाँ, ढुवानी भाडा पनि सरकारले व्यहोर्ने

उखुको ढुवानी भाडा प्रतिक्वीन्टल ७० रुपैयाँ पनि सरकारले नै व्यहोर्ने निर्णय गरेकाे छ।
उखुको मूल्य प्रतिक्वीन्टल ५४० रुपैयाँ, ढुवानी भाडा पनि सरकारले व्यहोर्ने

काठमाडौं, माघ ४ : सरकारले उखुको प्रतिक्वीन्टल मूल्य तोकेको छ । 

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको प्रतिक्वीन्टल मूल्य ५४० रुपैयाँ तोकेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । 

त्यस्तै उखुको ढुवानी भाडा प्रतिक्वीन्टल ७० रुपैयाँ पनि सरकारले नै व्यहोर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति: १७:५८ बजे, बुधबार, माघ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्