Kathmandu Press

विस्तारित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा सुरु (तस्बिरहरु) 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेका थिए । विस्तारित मन्त्रिपरिषद्को पहिलो बैठक आज बसेको हो। 
विस्तारित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा सुरु (तस्बिरहरु) 

काठमाडौं, माघ ४ : मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो । 

प्रधानमन्त्री प्रचण्डले मंगलबार २३ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका थिए, जसमा १२ मन्त्री र ३ राज्‍यमन्त्री थप गरेका थिए ।

विस्तारित मन्त्रिपरिषद्को पहिलो बैठक आज बसेको हो । 

बाँकी रहेकाे २ मन्त्रालय, वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैंले सम्हालेका छन्।

तस्बिरहरू : प्रधानमन्त्रीकाे सचिवालय

prachanda cabinet1674037661.jpg

cabinet 11674037702.jpg

cabinet 31674037702.jpg

cabinet21674037703.jpg

cabinet 41674037703.jpg

प्रकाशित मिति: १६:०९ बजे, बुधबार, माघ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्