Kathmandu Press

शीतलनिवासमा नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण (फोटो फिचर) 

शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले मन्त्रीहरुलाई सपथ खुवाएकी छन् भने राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री प्रचण्डले सपथ खुवाए । 
शीतलनिवासमा नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण (फोटो फिचर) 
सबै तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय

काठमाडौं, माघ ३ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

सत्तारुढ गठबन्धनका दलहरु एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १६ मन्त्री थपिएका हुन् । 

नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपग लिएका छन् । शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले मन्त्रीहरुलाई सपथ खुवाएकी छन् भने राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री प्रचण्डले सपथ खुवाए । 

तस्बिरहरुः

31673942590.jpg

41673942590.jpg

11673942589.jpg

21673942589.jpg

81673942591.jpg

71673942591.jpg

61673942591.jpg

51673942591.jpg

91673942592.jpg

sapath cover1673942593.jpg

sapath cover1673942593.jpg

111673942593.jpg

101673942593.jpg

 


 

प्रकाशित मिति: १३:४३ बजे, मंगलबार, माघ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्