Kathmandu Press

विश्वासको मत दिने दलहरुसँग छलफल गर्दै प्रधानमन्त्री 

विभिन्न पदका विषयमा विश्वासको मत दिने दलहरुसँग आज अपरान्ह ४ बजे प्रधानमन्त्रीले छलफल गर्ने बताइएको छ। 
विश्वासको मत दिने दलहरुसँग छलफल गर्दै प्रधानमन्त्री 

काठमाडौं, माघ ३ : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत दिने दलहरुसँग छलफल गर्ने भएका छन्। 

विभिन्न पदका विषयमा विश्वासको मत दिने दलहरुसँग आज अपरान्ह ४ बजे प्रधानमन्त्रीले छलफल गर्ने बताइएको छ। 

सभामुख, राष्ट्रपति लगायतका विषयमा छलफल हुनेछ। यस्तै सत्ता साझेदार दलहरुले सोमबार साँझ मन्त्रीमण्डल विस्तारको सहमति गरेको छ। 

प्रकाशित मिति: ०८:०६ बजे, मंगलबार, माघ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्