Kathmandu Press

सोमबारका यतिका सबै उडान रद्द

यती एयरले आइतबार एक सूचना जारी गर्दैृ आपत्कालीन र उद्दार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ।
सोमबारका यतिका सबै उडान रद्द

काठमाडाैं, माघ १ : सोमबार यती एयरलाइन्सका कुनै पनि उडान हुनेछैन । आइतबार पोखरामा भएको जहाज दुर्घटनाको शोकमा यती एयरलाइन्सले सजहाज दुर्घटनाको शोकमा सोमबार निर्धारित सबै उडान रद्द गरेको छ ।

यती एयरले आइतबार एक सूचना जारी गर्दै आपत्कालीन र उद्दार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ।

यती एयरको एन एएनसी एटीसआर ७२–५०० जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका दौरान दुर्घटना हुँदा ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए।

यती एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा सोमबार निर्धारित सबै उडान रद्द गरेको छ ।

एक सूचना प्रकाशित गर्दै कम्पनीले आपत्कालीन र उद्दार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ ।

कमपनीको ९एन एएनसी एटीसआर ७२(५०० जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका दौरान दुर्घटनामा परेको छ । दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

प्रकाशित मिति: १८:२४ बजे, आइतबार, माघ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्