दुर्घटनाग्रस्त जहाजमा ट्रमा सेन्टरका डाक्टर पनि सवार थिए

काठमाडौं, माघ १ : राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत एकजना चिकित्सक पनि यती एयरलाइन्सको एटीआर जहाज दुर्घटनामा परेका छन् ।
ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा.सुशील श्रेष्ठ दुर्घटनमा परेका हुन् ।
दुर्घटनाग्रस्त विमानमा डा. श्रेष्ठसँगै उनकी श्रीमती डा.सोना दिवाकर र छोरा पनि सवार रहेको बताइएको छ ।
प्रकाशित मिति: १४:१९ बजे, आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











