Kathmandu Press

दुर्घटनाग्रस्त विमानमा को–को सवार थिए ? (नामावली )

विमानमा चालक दलका सदस्यसहित ७२ जना रहेको बताइएको छ ।  
दुर्घटनाग्रस्त विमानमा को–को सवार थिए ? (नामावली )

काठमाडौं, माघ १ :  पोखरामा दुर्घटनाग्रस्त विमानमा सवार ६८ यात्रुको परिचय खुलेको छ । विमानमा ४१ पुरुष २७ महिला यात्रु सवार रहेको पाइएको छ । तीमध्ये ११ बिदेशी नागरिक  रहेकाे बताइएकाे छ।

काठमाडौंंबाट पोखरा उडेको यति एयरलाइन्सको एटिआर–७२ जहाज आइतबार बिहान सेती खोँचमा दुर्घटना भएको  थियो। विमानमा चालक दलका सदस्यसहित ७२ जना रहेको बताइएको छ ।  

मध्यान्ह १२ बजेसम्म ३२ वटा शब निकालिएको थियो । अहिले पनि उद्धार कार्य जारी रहेको बताइको छ। 

 

नामावली ः 

No description available.

No description available.

No description available.

प्रकाशित मिति: १२:४६ बजे, आइतबार, माघ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्