पोखरा विमान दुर्घटना : घटनास्थलबाट ३२ जनाको शव निकालियो, उद्धार जारी
पुरानो विमानस्थलको पछाडिपट्टि रहको सेती नदी दोभानमा जहाज खसेको थियो ।
काठमाडौं, माघ १ : पोखरामा भएको विमान दुर्घटनामा उद्धार कार्य जारी रहेको छ ।
आइतबार बिहान काठमाडौंबाट ६८ यात्रु लिएर पोखरा उडेको यति एयरको एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो । हालसम्म ३२ जनाको शव निकालिएको बताइएको छ ।
पुरानो विमानस्थलको पछाडिपट्टि रहको सेती नदी दोभानमा जहाज खसेको थियो ।
प्रकाशित मिति: १२:३१ बजे, आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











