Kathmandu Press

६८ यात्रु बाेकेकाे यति एयरको जहाज पोखरामा दुर्घटना 

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । 
६८ यात्रु बाेकेकाे यति एयरको जहाज पोखरामा दुर्घटना 

काठमाडौं, माघ १ : पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । 

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दुर्घटना भएको सूचना आएको र अस्पताल र एम्बुलेन्स हाई अलर्टमा राख्न भनेको बताए ।

काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको हाे ।

जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ ।

प्रकाशित मिति: ११:१९ बजे, आइतबार, माघ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्