प्रधानमन्त्री प्रचण्डले गरे सम्पादकहरुसँग छलफल

काठमाडौं, पुस ३० : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग छलफल गरेका छन् ।
शनिबार बालुवाटारमा दैनिक पत्रिका र मूलधारका अनलाईन पत्रिकाहरुका सम्पादकहरुसँग प्रधानमन्त्रीले छलफल र भेटघाट गरेका हुन् ।
सम्पादकहरुसँगको भेटमा उनले समसामयिक राजनीतिक विषय, सरकारको आगामी कार्यदिशा लगायता विषयमा कुरानकानी गरेका छन् ।
प्रकाशित मिति: १७:१६ बजे, शनिबार, पुस ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











