Kathmandu Press

घनश्याम भुसाल आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

भुसालको स्वागतका लागि एकीकृत समाजवादीले आज दिउँसो २ बजे नयाँ बानेश्वरको अर्याल होटेलमा कार्यक्रम राखेको छ ।
घनश्याम भुसाल आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

काठमाडौं, पुस २९ : नेकपा (एमाले) छाडेर स्वतन्त्र उमेदवारका रुपमा चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने भएका छन् ।

भुसालको स्वागतका लागि एकीकृत समाजवादीले आज दिउँसो २ बजे नयाँ बानेश्वरको अर्याल होटेलमा कार्यक्रम राखेको छ ।

ब्यानरमा भने ‘घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा समाहित हुने स्वघोषणा गर्ने कार्यक्रम’ राखिएको उल्लेख छ । 

प्रकाशित मिति: ०७:३७ बजे, शुक्रबार, पुस २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्