कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं, पुस २८ : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ ।
सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् । बैठक देउवा निवास धुम्बाराहीमा बस्ने बताइएको छ ।
पदाधिकारी बैठकमा पार्टीका शीर्ष तहका नेताहरुलाई पनि बोलाइएको छ ।
प्रकाशित मिति: १३:५६ बजे, बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











