Kathmandu Press

ओली भेट्न बालकाेट पुगे प्रधानमन्त्री प्रचण्ड

ओली भेट्न बालकाेट पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं, पुस २७ : प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे छ। 

बुधबार साँझ ओलीलाई  भेट्न प्रधानमन्त्री प्रचण्ड बालकाेट पुगेका थिए ।

 मन्त्रीपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले मंगलबार संसदमा विश्वासको  मत पाएपछि मन्त्रीपरिषद् विस्तारका लागि छलफल गर्न बालकोट पुगेका हुन् ।

प्रकाशित मिति: १८:४८ बजे, बुधबार, पुस २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्