Kathmandu Press

प्रतिनिधि सभाको बैठक सुरु 

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदै छन् ।
प्रतिनिधि सभाको बैठक सुरु 

काठमाडौं, पुस २६ : प्रतिनिधि सभाको बैठक सुरु भएको छ । 

बिहान ११ बजे बस्नेगरी तय भएको बैठक दुई घन्टा सार्दै दिउँसो १ बजेदेखि सुरु भएको हो । 

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदै छन् ।

प्रकाशित मिति: १३:११ बजे, मंगलबार, पुस २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्