Kathmandu Press

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

काठमाडौं, पुस २५ : पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिइने भएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सत्ता साझेदार राप्रपाको माग अनुसार सरकारले २७ पुसमा सार्वजनिक दिने निर्णय गरेको हो । सरकारको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक विदा दिने उल्लेख थियो ।

सो न्यूनतम साझा कार्यक्रमलाई सोमबारकै मन्त्रिपरिषद बैठकले पारित गरेको छ।

प्रकाशित मिति: १९:०७ बजे, सोमबार, पुस २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्