बाग्मतीको मुख्यमन्त्रीमा शालिकराम जमकट्टेल नियुक्त
उनले प्रदेश सभाका ७० सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।काठमाडौं, पुस २४ : बाग्मती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् ।
माओवादी केन्द्रको प्रदेश संसदीय दलका नेता रहेका जम्मकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनले प्रदेश सभाका ७० सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
केन्द्रीय गठबन्धनको भागबन्डा अनुसार बाग्मती प्रदेश सरकार एमाले र माओवादी केन्द्रले आलोपालो चलाउने छ । यस अनुसार जम्मकट्टेल करिब साढे दुई वर्ष बाग्मतीको मुख्यमन्त्री कायम रहनेछन् ।
प्रकाशित मिति: १४:५९ बजे, सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: देउवाबुधबार, मंसिर १२, २०८१
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ: प्रवक्ता महतबुधबार, मंसिर १२, २०८१
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीचको भेटमा के भयो कुराकानी ?बुधबार, मंसिर १२, २०८१
बीआरआई ऋणमा लिनु उचित छैन : ज्ञवालीबुधबार, मंसिर १२, २०८१