Kathmandu Press

निर्वाचनपछि प्रतिनिधि सभाको पहिलो बैठक (तस्बिरहरु) 

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेतृत्वहरुले सम्बोधन गरिरहेका छन् ।
निर्वाचनपछि प्रतिनिधि सभाको पहिलो बैठक (तस्बिरहरु) 

काठमाडौं, पुस २५ : मंसिर ४ को निर्वाचनपछि पहिलो पटक बसेको प्रतिनिधि सभाको बैठक जारी छ । 

संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेदेखि बैठक सुरु भएको हो । सभामुख र उपसभामुख चयन नभईसकेका कारण प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बैठक चलाएका छन् । 

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेतृत्वहरुले सम्बोधन गरिरहेका छन् । बैठकको पहिलो सम्बोधन प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरे ।

तस्बिरहरू 

pashupati samser jbr1673253830.jpg

parliament cover1673253738.jpg

parliament (4)1673253831.jpg

parliament (2)1673253829.jpg

parliament (3)1673253829.jpg

prachanda (2)1673253832.jpg

deuba (2)1673253830.jpg

oli1673253831.jpg

प्रकाशित मिति: १४:२३ बजे, सोमबार, पुस २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्