Kathmandu Press

प्रतिनिधिसभाको बैठक सुरु

संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति समशेर जबराले बैठक सुरु गरेका हुन्।
प्रतिनिधिसभाको बैठक सुरु

काठमडाैं, पुस २५ : आम निर्वाचन २०७९ पछि बनेको नयाँ प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ।

संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति समशेर जबराले सभामुखकाे हैसियतमा बैठक सुरु गरेका हुन्।

आजको बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरूले बोल्ने कार्यसूची पनि रहेको छ।

प्रकाशित मिति: १३:११ बजे, सोमबार, पुस २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्