Kathmandu Press

मनाइयो दसौं अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस (तस्बिरहरू)

मनाइयो दसौं अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस (तस्बिरहरू)

काठमाडौं, पुस १७ : दशौं अन्तराष्ट्रिय पोशाक तथा टोपी दिवस बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।  

 

topi divas1672556436.jpgआइतबार काठमाडौंको बसन्तपुरमा  राष्ट्रिय पोसाकमा सजिएर सर्वसाधारणहरुले उक्त दिवस मनाएका छन् ।

topi 21672556436.jpg

मौलिकता, सम्पदा, धरोहरको संरक्षण राष्ट्रिय पोसाक, झन्डा स्वाभिमानको पहिचानु भन्ने नारासहित राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले सांस्कृति र्यालीको आयोजना गरेको थियो ।

topi 31672556436.jpg

नेपाली टोपीको प्रवद्र्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । देशमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन् ।

प्रकाशित मिति: १२:४२ बजे, आइतबार, पुस १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्