Kathmandu Press

पदभार ग्रहणपछि उपप्रानमन्त्री श्रेष्ठले भने– पैसाका लागि अवाञ्छित कार्य हुन दिन्नँ

आइतबार अपरान्ह पद तथा गोपनियताको सपथ लिए लगत्तै पदभारका ग्रहण गरेका उनले मन्त्रालयमा भ्रष्टाचार हुन नदिने बताए ।
पदभार ग्रहणपछि उपप्रानमन्त्री श्रेष्ठले भने– पैसाका लागि अवाञ्छित कार्य हुन दिन्नँ

काठमाडौं, पुस ११ : उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन्।

आइतबार अपरान्ह पद तथा गोपनियताको सपथ लिए लगत्तै पदभारका ग्रहण गरेका उनले मन्त्रालयमा भ्रष्टाचार हुन नदिने बताए । उनले पैसाका लागि मन्त्रालयमा हुने अवाञ्छित कार्य गर्ने दिन अब सकिएको पनि बताए ।

उनले भने, ‘पैसा र भ्रष्टाचारका लागि मन्त्रालय, कानुन बनाउने, मन्त्रालयलाई कब्जामा लिने दिन गए–सकिए भनेर बुझ्दा हुन्छ ।

प्रकाशित मिति: १८:४४ बजे, सोमबार, पुस ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्