Kathmandu Press

सपथका लागि दौरा सुरुवालमा ठाँटिएर शीतलनिवास पुगे प्रचण्ड 

प्रचण्ड पहिलोपटक दौरा सुरुवालमा देखिएका हुन् ।
सपथका लागि दौरा सुरुवालमा ठाँटिएर शीतलनिवास पुगे प्रचण्ड 

काठमाडौं, पुस १० : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सपथ ग्रहणका लागि शीतलनिवास पुगेका छन् । उनी दौरा सुरुवाल लगाएर शपथ लिन पुगेका छन् ।

राष्ट्रपति कार्यालयले आज अपराह्न ४ बजेका लागि सपथ ग्रहणको कार्यक्रम तय गरेको थियो । प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधानमन्त्रीहरु विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेसहित ७ मन्त्रीहरुले सपथ लिनेछन् । 
 

प्रकाशित मिति: १६:०७ बजे, सोमबार, पुस ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्