Kathmandu Press

माओवादी पदाधिकारी बैठक बस्दै, मन्त्रालय बाँटफाँटका विषयमा छलफल हुने

आजै अपरान्ह ४ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको सपथ लिँदैछन्। आइतबार नै प्रधानमन्त्रीमा राष्ट्रपतिले प्रचण्डलाई नियुक्त गरेकी छिन्।
माओवादी पदाधिकारी बैठक बस्दै, मन्त्रालय बाँटफाँटका विषयमा छलफल हुने

काठमाडौं, पुस ११ : नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो।

आजै अपरान्ह ४ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको सपथ लिँदैछन्। आइतबार नै प्रधानमन्त्रीमा राष्ट्रपतिले प्रचण्डलाई नियुक्त गरेकी छिन्।

अहिले बस्नै बैठकमा मन्त्रालय बाँटफाँटका विषयमा छलफल हुने बताइएको छ। 
 
प्रकाशित मिति: ०८:०६ बजे, सोमबार, पुस ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्