Kathmandu Press

राजा फर्काउछु, चाहिन्न र मार्छु भन्ने तीनटै सरकारमा : मेयर बालेन

राजा फर्काउछु, चाहिन्न र मार्छु भन्ने तीनटै सरकारमा : मेयर बालेन

काठमाडाैं, पुस १० : काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नयाँ गठित सरकारमाथि व्यङ्ग्य प्रहार गरेका छन।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै मेयर बालेनले देशमा राजा फर्काउछु भन्नेहरू, राजा चाहिन्न भन्नेहरू र राजा मार्छु भन्नेहरू सत्ताकाे लागि सबै एकै ठाउँमा मिलेकाे बताएका छन।

उनले लेखेका छन, 'राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने,र, राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा ।'

साथै उनले सरकारमा जाे आएपनि हामाी प्रजाले सधै सास्ती भाेग्नुपर्ने बताएका छन।

प्रकाशित मिति: १९:४७ बजे, आइतबार, पुस १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्