Kathmandu Press

बारामा गाेली लागेर घाइते भएका भारतीय नागरिककाे मृत्यु

बारामा गाेली लागेर घाइते भएका भारतीय नागरिककाे मृत्यु

बारा, पुस ८ : अज्ञात समूहकाे गाेली लागेर गम्भीर घाइते भएका भारतीय नागरिककाे मृत्यु भएकाे छ।  भारतीय व्यापारी ४५ वर्षीय शिवपुजन प्रसाद यादवकाे उपचारकाे क्रममा एलएस न्यूराे अस्पतालमा मृत्यु भएकाे हाे।

बाराको महागढीमाई नगरपालिका-२ भुतही पुल नजिकै अज्ञान समूहले चलाएको गोली लागेर यादव गम्भीर घाइते भएका भएका थिए ।

प्रकाशित मिति: १९:२० बजे, शुक्रबार, पुस ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्