Kathmandu Press

धनुषामा गाडी र मोरटसाइकल ठोकिँदा २ जनाको मृत्यु

दुर्घटनामा मोटरसाइकलम सवार धनुषा शहीदनगर नगरपालिका–५ धवौली बस्ने २० वर्षीय अरुण मण्डल र २५ वर्षीय ज्ञानी मण्डलको मृत्यु भएको छ।
धनुषामा गाडी र मोरटसाइकल ठोकिँदा २ जनाको मृत्यु

धनुषा, पुस ७ : धनुषामा गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा मोटरसाइकलम सवार धनुषा शहीदनगर नगरपालिका–५ धवौली बस्ने २० वर्षीय अरुण मण्डल र २५ वर्षीय ज्ञानी मण्डलको मृत्यु भएको छ।

बुधबार राति बजेको समयमा धनुषाको सबैला नगरपालिका १० सिमरारी र शहीदनगर नगरपालिकाको हौवाहीको बीच खण्डमा ना.५ ज.८४४० नम्बरको विंगर गाडी र ज. ११ प. ५४७३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।

एक युवकको घटनास्थलमै र अर्काको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १०:२५ बजे, बिहीबार, पुस ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्