Kathmandu Press

लोसपाको संसदीय दलको नेतामा ठाकुर चयन

लोसपाको संसदीय दलको नेतामा ठाकुर चयन

काठमाडौं, पुस ६ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको नेतामा पार्टी अध्यक्ष महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन् । 

लोसपाको आज बसेको संसदीय दलको बैठकबाट संसदीय दलको नेतामा अध्यक्ष ठाकुर सर्वसम्मत चयन भएको पार्टीका कार्यकारिणी सदस्य केशवकुमार झाले जानकारी दिए। 

प्रकाशित मिति: १७:२४ बजे, बुधबार, पुस ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्