२ वर्षपछि ओली, प्रचण्ड र खनालको जम्काभेट (तस्बिरहरु)
झन्डै दुई वर्षदेखि संवादहिन अवस्थामा रहेका यी नेताहरुबीच बुधबार दिउँसो राष्ट्रपति कार्यालयमा आयोजित सपथ ग्रहण समारोहमा जम्काभेट भएको हो ।
काठमाडौं, पुस ६ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबीच जम्काभेट भएको छ ।
झन्डै दुई वर्षदेखि संवादहिन अवस्थामा रहेका यी नेताहरुबीच बुधबार दिउँसो राष्ट्रपति कार्यालयमा आयोजित सपथ ग्रहण समारोहमा जम्काभेट भएको हो । भेटमा तीन नेताहरुबीच सामान्य संवाद समेत भएको छ ।
तीन नेताहरुबीचको भेट भएको तस्वीर ओलीको सचिवालयले सार्वजनिक गरेको हो ।
तस्बिरहरू :




प्रकाशित मिति: १६:४२ बजे, बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











