११ तस्बिरमा कांग्रेस संसदीय दलको निर्वाचन
कांग्रेस संसदीय दलको कार्यालयमा भएको निर्वाचनलाई यसरी ११ तस्बिरमा कैद गरिएको छ।
काठमाडौं, पुस ६ : कांग्रेस संसदीय दल निर्वाचन सम्पन्न भएको छ।
आज (बुधबार) बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा गगन थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेता चुनिएका हुन् ।
सभापति देउवाले ६४ मत ल्याउँदा महामन्त्री थापाले २५ मत पाए। कांग्रेस संसदीय दलका लागि ८९ जना सांसदले मतदान गरेका थिए।
कांग्रेस संसदीय दलको कार्यालयमा भएको निर्वाचनलाई यसरी ११ तस्बिरमा कैद गरिएको छ।












प्रकाशित मिति: १३:१७ बजे, बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











