Kathmandu Press

काठमाडौंको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्री 

काठमाडौं, पुस ११ : काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । यसअघि बुधबार  र बिहिबार क्रमशः २, २ दशमलव ९ डिग्री सेल्सियस र ....

काठमाडौंको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्री 

काठमाडौं, पुस ११ : काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । यसअघि बुधबार  र बिहिबार क्रमशः २, २ दशमलव ९ डिग्री सेल्सियस र १ डिग्री सेल्सियस रहेको थियो  ।

 काठमाडौं उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको छ । पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र शितलहरले जनजीवन कष्टकर बन्दै गएको छ ।

चिसोबाट विशेष गरी वृद्धवृद्धा र बालबालिका बढी प्रभाति हुने गरेकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् । 

प्रकाशित मिति: ०८:२७ बजे, शुक्रबार, पुस ११, २०७६