Kathmandu Press

साझा उम्मेदवार चयन गर्न शेखर–गगनलाई बिहानसम्मको समय

बैठकले कोइराला र थापालाई दलको नेताका लागि साझा उम्मेदावरमा समहति जुटाउन मंगबालर बिहानसम्मको समय दिएको छ।
साझा उम्मेदवार चयन गर्न शेखर–गगनलाई बिहानसम्मको समय

काठमाडाैं, पुस ४ : नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न बुधबार निर्वाचन हुँदैछ। दलको नेताका लागि संस्थापनबाट प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा उम्मेलावर बन्ने छन्।

यता, संस्थानप इतरबाट भने शेखर कोइराला र गगन थापा दुवै दलको नेताको आकांक्षी छन्। इतरबाट साझ नेता छान्न सोमबार साँझ एम्बासडर होटलमा इतर समूहको बैठक बसेको थियो।

बैठकले कोइराला र थापालाई दलको नेताका लागि साझा उम्मेदावरमा समहति जुटाउन मंगबालर बिहानसम्मको समय दिएको छ। बैठकले उनीहरुलाई साझा उम्मेदावर छान्न भोलि बिहान ८ बजेसम्मको समय दिएको छ ।

यदि सो समयमा पनि साझा उम्मेदावरमा सहमति नभए बैठकले साझ उम्मेदवार छान्ने बताइएको छ।

प्रकाशित मिति: १९:५१ बजे, सोमबार, पुस ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्