नेपाल प्रहरीका ९ डिएसपीको सरुवा, को कहाँ पुगे ?

काठमाडौं, पुस ४ : प्रहरी प्रधान कार्यालयले ९ जना प्रहरी नायब उपरीक्षक (डीएपी)को काज सरुवा गरेको छ ।
सोमबार सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले आवश्यकता अनुसार काज खटाउनु पर्ने भएकाले डीएसपीहरुको सरुवा गरेको जानकारी दिएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार केन्द्रीय अनुसन्धान व्युरोका डीएसपी दान बहादुर थापालाई इलाका प्रहरी कार्यालय रुपन्देही सरुवा गरिएको छ । त्यहाँका डीएसपी ठग बहादुर केसीलाई जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।
कास्कीका डीएसपी सुन्दर तिवारीलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्ज तानिएको छ ।
को कहाँ पुगे ?


प्रकाशित मिति: १८:१५ बजे, सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











