Kathmandu Press

कान्ता रिजाल साइप्रसका लागि गैरआवासीय राजदूत नियुक्त

कान्ता रिजाल साइप्रसका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौं, पुस ३ : राष्ट्रपति विद्यादेवी भण्डारीले इजरायलका लागि नेपालको आवासीय राजदूत कान्ता रिजाललाई गणतन्त्र साइप्रसका लागि गैरआवासी नेपाली राजदूत पदमा नियुक्त गरेकी छन् । 

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम रिजाललाई गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित मिति: १४:२१ बजे, आइतबार, पुस ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्