Kathmandu Press

नेपालसहित विभिन्न देशबाट यस्तो देखियो सूर्यग्रहण

काठमाडौं, पुस १० : बिहीबार बिहान लागेको सूर्यग्रहण नेपाललगायत विभिन्न देशबाट प्रष्टसँग देखिएको छ।

नेपालमा विभिन्न स्थानमा सूर्यग्रहण हे....

नेपालसहित विभिन्न देशबाट यस्तो देखियो सूर्यग्रहण
एजेन्सी

काठमाडौं, पुस १० : बिहीबार बिहान लागेको सूर्यग्रहण नेपाललगायत विभिन्न देशबाट प्रष्टसँग देखिएको छ।

नेपालमा विभिन्न स्थानमा सूर्यग्रहण हेर्ने व्यवस्था मिलाएको छ। बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले कीर्तिपुर, भद्रपुर र महेन्द्रनगरबाट सूर्यग्रहण हेर्ने अवस्था मिलाएको हो।

भक्तपुरबाट देखिएकाे सूर्यग्रहण।

त्यस्तै, भारत, पाकिस्तान, बंगालदेश, यूएईलगायतका विभिन्न देशबाट पनि सूर्यग्रहण देखिएको छ।

विभिन्न देशबाट देखिएको सूर्यग्रहणका केही तस्बीर :

कीर्तिपुरबाट देखिएकाे सूर्यग्रहण।

भारतबाट देखिएकाे सूर्यग्रहण।

दुबईबाट देखिएकाे सूर्यग्रहण।

दिल्लीबाट देखिएकाे सूर्यग्रहण।

सिंगापुरबाट देखिएकाे सूर्यग्रहण।

प्रकाशित मिति: ११:११ बजे, बिहीबार, पुस १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्