जाजरकोट जीप दुर्घटनाप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं, मंसिर २७ : जाजरकोटमा १२ जनाको मृत्यु हुनेगरि भएको जीप दुर्घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ।
सोमबार जाजरकोटको छेडागाड नगरपालिका–५ भीरबाटीमा कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बलेरो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियो।
दुर्घटनाप्रति कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।

प्रकाशित मिति: १६:३९ बजे, मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-ink-1740145571.jpeg)

