निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम सूची आज सार्वजनिक गर्ने
सोमबार दलहरुले बुझाएको अन्तिम सूची रुजु गर्ने काम सकिएकाले आज सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको हो ।
काठमाडौं, मंसिर २७ : निर्वाचन आयोगले समानुपातिक तर्फको सूची सार्वजनिक गर्ने तयारी गरेको छ।
सोमबार दलहरुले बुझाएको अन्तिम सूची रुजु गर्ने काम सकिएकाले आज सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको हो ।
योसँगै अब राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयोगले निर्वाचनको अन्तिम परिणाम बुझाउनेछ।
प्रकाशित मिति: ०७:५० बजे, मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-ink-1740145571.jpeg)