Kathmandu Press

गण्डकी प्रदेशमा कुन दलबाट को–को बने समानुपातिक सांसद? 

६० सदस्यीय गण्डकी प्रदेशसभामा एमालेबाट १०, नेपाली कांग्रेसबाट ९, माओवादी केन्द्रबाट ८ र राप्रपाबाट २ जना समानुपातिक सांसद बनेका छन् ।
गण्डकी प्रदेशमा कुन दलबाट को–को बने समानुपातिक सांसद? 

काठमाडौं, मंसिर २५ : गण्डकी प्रदेशसभामा समानुपातिकतर्फका सांसदहरुको टुंगो लागेको छ । प्रतिनिधि सभा तथा प्रदेशसभामा समानुपातिकतर्फबाट सांसद बन्नेहरुको सूची पठाउन निर्वाचन आयोगले दिएको समयभित्र दलहरुले सूची पठाएका हुन् ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा समानुपातिकबाट २४ जना सांसद बन्नेछन् । जसमा एमालेका १०, नेपाली कांग्रेसबाट ९, माओवादी केन्द्रबाट ८ र राप्रपाबाट २ जना समानुपातिक सांसद बनेका छन् ।चारै दलहरुले समानुपातिकतर्फ सांसद बन्नेहरुको सूची पठाइसकेको छ । 

एमालेबाट समानुपातिक सांसद बन्नेहरु : 

Hardik ivf

१. लीलाबहादुर थापामगर (बागलुङ) 
२. विनाकुमारी थापामगर (बागलुङ) 
३. निर्मला थापा (स्याङ्जा) 
४. राजकुमारी भुजेल (कास्की) 
५. कृष्णभक्त पाठक (बाग्लुङ) 
६.प्रकाशबहादुर केसी (कास्की) 
७. यशोदा रिमाल (लमजुङ) 
८.देवका पहारी त्रिपाठी (कास्की) 
९. गोविन्द बहादुर नेपाली (पर्वत) 
१०. नन्दकला दमै (स्याङ्जा) 

कांग्रेसका समानुपातिक सांसदहरु : 

१. विमला गौचन (म्याग्दी) 
२. रेखा गुरुङ (पर्वत) 
३. सरस्वती गुरुङ (स्याङ्जा) 
४. पार्वती तामाङ (लमजुङ) 
५. सरस्वती अर्याल तिवारी ( स्याङ्जा) 
६. चम्पादेवी खड्का (बाग्लुङ) 
७. कल्पना तिवारी (स्याङ्जा) 
८. दिलमाया पौवि (बाग्लुङ) 
९.टिकाकुमारी बस्याल (कैलाली) 

माओवादी केन्द्रबाट समानुपातिक सांसद

१. कुसुम बुढा (बाग्लुङ) 
२. सुशीला सिम्खडा (गोरखा) 
३. दमयन्ती रुचाल (नवलपरासी पश्चिम)

राप्रपाका समानुपातिक सांसद 

१. पञ्चराम गुरुङ (स्याङ्जा) 
२. बिन्दु अधिकारी पहाडी (लमजुङ) 

प्रकाशित मिति: १५:३६ बजे, आइतबार, मंसिर २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्